Niranjana basic school

श्री निरन्जना आधारभुत बिधालयमा मिति 2079/02/18 गते लिखु 3 गुरुङडाडा निबासी मनको धनी समजसेबी फलोरा फाउण्ड नर्सरी का प्रोपाइटर श्री सिताराम लामिछाने बाट यस बिधालयमा अध्ययनरत सबै बिद्यार्थीहरुलाइ बिधालय पोशाक बिततण गरियो दलित र जनजाती बहुल्यता भयको गरिब समुदायको बालबालिकाको फाटेको आङ मा नया कपडा लगाईदिनु भयकोमा याहालाई बिधालयको तर्फ बाट धेरै धेरै धन्यबाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *