
साविक बेलकोटगढी नगरपालिका वडा न. 12 बासपानी हाल काठमाण्डौ तारकेश्वर नगरपालिका वडा नं. ७ बसोवास गरी आउनुभएका श्री ईश्वरदास सिलवालको श्रीमती सोर्गिय अणकुमारी सिलवालको स्मृतिमा जेष्ठ छोरा डा. पुष्कर राज सिलवाल (हाल न्युजिल्यान्ड ) , द्वितिय छोरा दिपकराज सिलवाल (हाल अमेरिका) र कान्छा छोरा C.A दिवाकर सिलवालको आर्थिक सहयोगमा बुबा ईश्वरदास सिलवाल र छोरी, सावित्री पन्थको उपस्थितीमा विद्यालयको सम्पूर्ण विद्यार्थीहरुलाई शौक्षिक सामग्री (हरेक बिद्यार्थीलाई 1 दर्जन कापी, 1 पाकेट पेन्सिल र डटपिन)दिई सहयोग गर्नु भयकोमा उहाँ हरु प्रती बिधालय हार्दिक धन्यवाद दिदै सम्मान गर्दछ गरिबीको रेखामुनी रहेको दलित र जनजातीको बहुल्यता रहेको यश बिधालयमा आइ सहयोग गर्दिनु भयकोमा बिधालय यहाँ हरु प्रती सदै ऋणि रहने छ। साथै शैक्षिकसत्र 2079 को बाषिक परिक्षाको परिक्षाफल प्रकाशित भयको छ सो परिक्षाफल www.nbs.edu.np/result गै रिजल्ट मा click गरि downlod गरि हेर्नुहोस















