अस्ट्रेलिया निबासी खिलराज श्रेष्ठ र रुकुमा श्रेष्ठ ज्युको आर्थिक सहयोग र जापान निबासी रुपकमान श्रेष्ठ र समाजसेबी निर्मल कुमार श्रेष्ठ ज्युको प्राबिधिक सहयोगमा निरन्जना आधारभुत बिधालयको बिद्यार्थीहरुको लागि 1 वटा चिप्लेटी र 2 वटा पिङ सहयोग प्राप्त भै बिद्यार्थीहरुमा खुशी उमंग र मनोरञ्जन थप्ने काम भयको छ साथै बिद्यार्थीहरुको पढाईमा सहयोग होस भन्ने हेतुले 2 जाना छात्राहरुलाई बार्षिक 2500 का दरले छात्रवृत्ति बितरण गर्नु भयको छ ।समाजसेबि निर्मल कुमार श्रेष्ठले कक्षा 4 को सम्झना मिजारलाई 2500 र कक्षा 5 को अप्सरा मिजारलाई 2500 दिदै भन्नू भयो यो सहयोग कक्षा 12 सम्म हुने छ । बिधालयमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद आगामी दिनमा पनि यस्तै सहयोग को अपेक्षा राखदछौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *