Niranjana basic school

रूम टु रिडको दाता Arthur strummer र Addrea Strommer रूम टु रिडको केन्द्रिय कार्यालयका सुवास श्रेष्ठ रूम टु रिड नुवाकोटका program manager शुशिल तिम्लसीना , नुवाकोट साक्षरता कार्यक्रम अधिकृत एकराज कोइराला , रूम टु रिड वरिष्ठ कार्यक्रम सहायक वटुक राम भण्डारी र रूडेक नेपालको सहजकर्ता दुर्गा भेटुवाल द्धरा विद्यालयमा साक्षरता कार्यक्रम प्रभावकारीता वारे अवलोकन तथा छलफल भयो । रूम टु रिड र रूडेक नेपालको साक्षरता कार्यक्रम कक्षा १ र २ र सवै कक्षामा पुस्तकालय गतिविधी कार्यक्रमको अवलोकन गरी कार्यक्रमको प्रभावकारीता एकदम राम्रो भएकोमा सवैले खुसी व्यत्त गर्नुभयो ।
यसैगरी कक्षा वालविकाश देखि कक्षा ५ सम्मका विधार्थीहरूले कोरेको चित्रहरू प्रदशनीमा राखिएको छ। सो प्रदशनीको ऊदघाटन Arthur strummer र Addrea Strommer आफुलाई मन परेको चित्रमा भोट गरि गर्नुभयो ।सो चित्रकला प्रदशनी १ हप्ता सम्म रहने । इच्छुक व्यत्तीले सो प्रदशनीमा गई आफुलाई राम्रो लागेको चित्रमा भोट गर्न सकिने विद्यालय सवैलाई अनुरोध गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *