Niranjana basic school

शैक्षिकसत्र 2080को भर्ना अभियान “समयमा भर्ना समयमा ज्ञान गुणस्तरीय शिक्षा सबैको अभियान”नारा सहित लिखु गाउँ पालिका वडा न 3 को वडा अध्यक्ष सितराम पुलामी ; बिधालय ब्यवस्थापन समितिको पधाधिकारी ; अभिभावक र शिक्षक बिद्यार्थी सहित लिखु 5 र 3 मा घर दैलो गरि भर्ना अभियान सफल भयको छ । घर दैलो गरिरहदा समुदायको चाहना अनुसार शैक्षिक क्रियाकलाप भयकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा सफलताको शुभकामना व्यक्त गरेको थिय । साथै नब बर्ष 2080को शुभकामना सटासाट पनि गरेका थिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *