Niranjana basic school

शैक्षिक सत्र 2079 बार्षिक कार्यक्रम अनुसार यस बर्षको दिपावली र भाइटिकाको उपलक्ष्य मा निरन्जना आधारभुत बिधालयको बिद्यार्थीहरुले देउसी भैलो खेलेर र शुभकामना आदानप्रदान गरी भब्यतको साथ मनायका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *