आज मिति 2081 मंसिर 17 गते सोमबार lions clube of kathamandu global floriculture 325 बाट यस बिधालयमा अध्यनरत 43 जना बिद्यार्थीहरुको लागि बिधालय झोला र स्टेसनरी सामान सहयोग गरियो सो कार्यक्रम लिखु गाउँपालिका वडा न. 3 को वडा अध्यक्ष सिताराम पुलामीको सभापति , सोही सस्था निबर्तमान अदक्ष्य हरि प्रसाद दहालको प्रमुख अतिथी र सोही सस्थाको उपाध्यक्ष हिरा प्रसाद गुप्ता डिस्टिक्ट सचिब अम्बर बहादुर कुवर , चिफ सेभिस रेनुका श्रेष्ठ डिस्ट्र्क चिफ पर्सन राम बहादुर तमाङ ,उपाध्यक्ष सिताराम लामिछाने , सचिब राजु तमाङ ; कोषाध्यक्ष तुल बहादुर लामा ; सदस्य खड्क बहादुर बस्नेत ; महेन्द्र सुवेदी ; राम बहादुर तमाङ र लिखु गाउँपालिका वडा न 3 को वडा सदस्य अमृतमान गुरुवाचार्य को आतिथ्यमा सो कार्यक्रम सप्पन्न भयो । दलित र जनजाती सेवाक्षेत्र रहेको बिधालय को गरिबिको रेखामुनि रहेको बिद्यार्थीलाई सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्दै फेरि पनि बिधालयमा आउने र यस बिधालयको शैक्षिक र भौतिक बिकासमा हातेमालो गर्दै अगाडी बड्ने प्रतिज्ञा सबै कल्बको पदाधिकारीहरुले गर्दै कार्यक्रम समापन गरियो








